लक्ष्मण कुमार
हिन्दू महाकाव्य महाभारतमा, लक्ष्मण कुमार (जसलाई लक्ष्मण पनि भनिन्छ) दुर्योधनका छोरा र धृतराष्ट्रका नाति थिए। [१] उनको लक्ष्मणा नामक जुम्ल्याहा बहिनी पनि थिइन् जसलाई साम्ब (कृष्णको छोरा)ले अपहरण गरेका थिए। [२] महाभारत लक्ष्मणको थोरै मात्र उल्लेख छ। कुरुक्षेत्र युद्धको बाह्रौं दिनमा उनले शिखण्डीका छोरा क्षत्रदेवको बध गरेका थिए। युद्धको १३औं दिनमा अभिमन्युले नागशिरास्त्र प्रयोग गरेर उनको हत्या गरेका थिए। [३] [४]
लक्ष्मण कुमार | |
---|---|
Information | |
परिवार | दुर्योधन (पिता) Mayuri (आमा) Lakshmanā(Sister) Kaalketu (Brother) Lakshmi (Sister) |
आफन्त | धृतराष्ट्र (बाजे) Gandhari(Grandmother) other Kauravas, Pandavas(Uncles), Dushala (Aunt) |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Indian Myth and Legend: Chapter XVIII. The Battle of Eighteen Days", Sacred-texts.com।
- ↑ "Krishna Book Chapter 68: The Marriage of Samba", Krsnabook.com।
- ↑ "MAHABHARATA - Chakravyuh Abhimanyu`s Death", Urday.in, मूलबाट ११ जुन २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०८-२६। वेब्याक मेसिन अभिलेखिकरण २०१२-०६-११ मिति
- ↑ "The Mahabharata, Book 7: Drona Parva: Abhimanyu-badha Parva: Section XLIV", Sacred-texts.com, अन्तिम पहुँच २०१२-०८-२६।