लक्ष्मण आचार्य
लक्ष्मणप्रसाद आचार्य एक भारतीय राजनीतिज्ञ हुन् र जो हाल सिक्किमको राज्यपालको रूपमा सेवा गरिरहेका छन्।[१] उनी भारतीय जनता पार्टीका सदस्य हुन्।
लक्ष्मण आचार्य | |
---|---|
सिक्किमको राज्यपाल | |
पद बहाली १२ फेब्रुअरी २०२३ | |
मुख्यमन्त्री | प्रेमसिंह तामाङ |
पूर्वाधिकारी | गङ्गा प्रसाद |
व्यक्तिगत विवरण | |
जन्म | Varanasi, Uttar Pradesh, India | ३ अक्टोबर १९५४
राजनीतिक दल | भारतीय जनता पार्टी |
प्रारम्भिक जीवन
सम्पादन गर्नुहोस्वाराणसीको रामनगर क्षेत्रमा जन्मेका आचार्य सानै उमेरमा राष्ट्रिय स्वयंसेवक सङ्घमा प्रवेश गरेका थिए।[२] आचार्य अनुसूचित जनजाति खरवारका हुन।[२] सन् १९७३ मा शिमला सम्झौताको विरोधमा भएको आन्दोलनमा उनलाई पक्राउ गरिएको थियो।[२] पछि उनले विश्व हिन्दू परिषदको रामनगर इकाईको महासचिवको रूपमा काम गरे।[२]
राजनीतिक जीवन
सम्पादन गर्नुहोस्१६ फेब्रुअरी २०२३ मा, उनले सिक्किमको नयाँ राज्यपालको रूपमा सपथ लिए।[१]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "सिक्किमका नवनियुक्त राज्यपालको बिहिवार शपत ग्रहण", हिन्दुस्थान समाचार, अन्तिम पहुँच २०२३-०२-१६। वेब्याक मेसिन अभिलेखिकरण २०२३-०२-१६ मिति
- ↑ २.० २.१ २.२ २.३ "Former Union Minister, Bihar Governor, MLC: Three from east UP on President’s list", The Indian Express (अङ्ग्रेजीमा), २०२३-०२-१३, अन्तिम पहुँच २०२३-०२-१६।