बैङ्कले आफ्ना ग्राहकहरूलाई तिनीहरूको निजि महत्त्वपूर्ण कागजात तथा बहुमुल्य सामानहरू सुरक्षित रूपमा राख्न कार्यालय समयमा आफै वा अख्तियारप्राप्त व्याक्तिबाट राख्न र झिक्न सक्ने गरी उपलब्ध गरिएको सेफ डिपोजिट भाल्ट लाई नै लकर भनिन्छ ।


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

"https://ne.wikipedia.org/w/index.php?title=लकर&oldid=1135900" बाट अनुप्रेषित