र्‍याप एउटा सङ्गीत शैली हो जसमा गीतहरू कविता जस्तै तालसहित गाइन्छ। यसरी गाइने गीतलाई र्‍याप गाना भनिन्छ र र्‍याप गायकहरूलाई र्‍यापर पनि भनिन्छ। यो कला अफ्रिकी गायकहरूले सुरु गरेको हुन, र पश्चिमी संगीतमा यो शैलीलाई लोकप्रिय बनाएका छन्।

प्रचालीत अमेरिकी र्‍यापर एमिनेम

र्‍याप सङ्गीत अब नेपालमा पनि प्रचालित भएको छ र अन्य नेपाली र्‍यापरहरू नेपाल र नेपाली भाषी मुलुकमा लोकप्रिय भएका छन्, जस्तै यम बुद्ध, लाहुरे, साकार, आदि।[][] यिनिहरू सँग काठमाडौंका मेयर बालेन साहद्वारा पनि केही र्‍याप गित लेखिएका छन्।[]

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्
  1. "र्‍यापको जादु", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२४-०८-३० 
  2. "नेपाली र्‍याप गायक जसले नयाँ पीढीमा 'राजनीतिक रिस' जगाइदिए", BBC News नेपाली (नेपालीमा), अन्तिम पहुँच २०२४-०८-३० 
  3. "होली उत्सवमा मेयर बालेन साहको र्‍याप", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२४-०८-३०