र्यान्डम एक्सेस मेमोरी
कम्प्युटर डाटा भण्डारणको फारम
र्यान्डम एक्सेस मेमोरी वा र्याम ( अङ्ग्रेजी: RAM; /ræm/) कम्प्युटर मेमोरीको एउटा रूप हो। यसमा काम गर्दा बखतको डाटा वा मेसिन कोड क्षणिक समयको लागि भण्डारण हुन्छ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा र्याम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।