रोहिणी एक भारतीय गीतकार, पटकथा लेखक, आवाज अभिनेत्री र निर्देशक हुन् । उनी मुख्य रूपमा तेलुगु चलचित्रमा कार्य गर्ने गर्छिन्।[१].[२] उनीलाई १९९६मा स्त्री चलचित्रको लागि सबैभन्दा राम्रो महिला अभिनेत्रीको लागि आंध्रप्रदेश नेशनल अवार्ड प्राप्त [३] भएको थियो ।

रोहिणी
जन्म (१९६८-१२-१५) १५ डिसेम्बर १९६८ (उमेर ५२)
पेशाअभिनेत्री ,गीतकार, पटकथा लेखक, आवाज अभिनेत्री, निदेशक
कार्यकाल१९७६–हाल सम्म
जीवनसाथीरघुवरन (१९९६–२००४)(तलाक)
सन्तानऋषि वरन (१९९८)

व्यक्तिगत जीवनसम्पादन

रोहिणीले आफ्नु बाल्यकाल अनकपल्ली ,आंध्रप्रदेशमा बिताएकी थिइन् । [४] उनको पिता पंचायतको कार्यकारी थिए र माता गृहणी थिइन् । उनका पिता सदैव यो भन्थे कि रोहिणी एक अभिनेत्री बन्छे ।[५] रोहिणीले सन १९९६मा तेलुगुचलचित्रको अभिनेता रघुवरनसँग विवाह गरिन् । यस पछाडी उनको घरमा १९९८मा उनको छोरो ऋषि वरनले जन्म लियो।

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Welcome To Amrita TV - Super Dancer Junior 3", Amritatv.com, अन्तिम पहुँच २०१३-०८-१७ 
  2. "Rohini makes documentary film on child artists", The Hindu, २००८-०१-०९, अन्तिम पहुँच २०१३-०८-१७ 
  3. "Documentary on child artists", Indiaglitz, २००८-०१-०८, अन्तिम पहुँच २०१३-०८-१७ 
  4. "Metro Plus Hyderabad / Profiles : Actor with substance", The Hindu, २०१०-०९-१४, अन्तिम पहुँच २०१३-०८-१७ 
  5. "ഈ ജീവിതം മകനുവേണ്ടി...", mangalamvarika.com, अन्तिम पहुँच १५ मे २०१५ 

बाह्य कडीहरूसम्पादन