रेश्मा सुनुवार ओखलढुंगा खिजी चण्डेश्वरी (खिजी) मा जन्मेर हुर्केकी रेश्मा २०५५ सालमा उनी काठमाडौँ छिरेकी हुन्, रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रम ‘फूलबारी’मा सुनुवारहरूको सांस्कृतिक समूहबाट । पृथ्वीजयन्तीको अवसरमा रेडियो नेपालले विभिन्न भाषाभाषीको गीत प्रतियोगिता गरेको थियो, राष्ट्रियस्तरको त्यस प्रतियोगितामा आफ्नै मातृ भाषामा गाएको उनको गीत दोस्रो स्थानमा प्रता गरेकी थिइन् जब एसएलसीपछि, २०५८ साल रेडियो नेपालबाटै स्वर परीक्षा पास गरिन् । अनि औपचारिक रुपमै सुरु भयो रेश्माको गायनयात्रा । ०५९ सालमा पहिलो एल्बम ‘हार्मोनी’ बजारमा ल्याइन् उनले । ‘मै ठूली भैछु रे...’[१] जस्तो लोकप्रिय गीत गाएर चर्चित बनेकी गायिका रेश्मा सुनुवारले पछिल्लो तीजका कार्यक्रममा पनि प्रस्तुती गर्नका साथै धेरै गितहरु र एल्बम बजारमा ल्याइ सकेकी छिन उनी पिके क्याम्पसमा संगीत विषयमा अध्ययनरत थिइन् रेश्मा स्टेज पर्फमेन्सकै क्रममा २३ देश घुमि सकिन्। [२]

रेश्मा सुनुवार
20x
जन्मवि.स. २०३६ फागुन २५ गते
खिजी ओखलढुङ्गा
राष्ट्रियता नेपाल
मातृ शिक्षाप्रतिष्ठानपद्मकन्या क्याम्पस, (स्नातक र समाजशास्त्रमा स्नातकोत्तर)
पेशासंगीत (गायिका)
कार्यकाल२०५५
धर्ममुन्धुम धर्म
पुरस्कारइमेज चेनेल, रेडियो कान्तिपुर, बेस्ट फिमेल पोप वोकल...
वेबसाइटरेश्मा सुनुवार

गीत (एल्बम) सम्पादन गर्नुहोस्

मै ठूली भइछु रे[३]
आकाशैको झिलमिल तारा
तारासँगै नाचुँ लाग्छ
उल्लु भएँ म
क्या मिठो
(विविन्न फिलिमहरु)
के यो माया हो
मई वलेनटइन
द्रव्य
फन्को[४]
(विविन्न भाषा भाषी)
सुनुवार, लिम्बु, शेर्पा...

पुरस्कार सम्पादन गर्नुहोस्

रेडियो कान्तिपुर बेस्ट फिमेल आर्टिस्ट २०६५ साल, बेस्ट अल्बम (ईमेज अवार्ड ) २०६५ साल, हेटौडा फ.एम आर्टिस्ट २०६४ साल, बेस्ट फिमेल पोप वोकल २०७३ साल [५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गायिका रेश्मा सुनुवारद्वारा'", हिमालयनकंगारू  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-०८ मिति
  2. "सक्षेंप रेश्मा सुनुवार'", सत्यसमाचार [dead link]
  3. "उल्लु भएँ म'", फेवाटाइम्स  वेब्याक मेसिन अभिलेखिकरण २०१८-११-०८ मिति
  4. "फन्को'", सिनिमाअनलाइन   वेब्याक मेसिन अभिलेखिकरण २०१६-०१-०८ मिति
  5. "फन्को'", इहिमालटाइम्सइन्टरटेनमेन [dead link]

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

[१]

  1. "सेलिब्रेटी'", अन्नपुर्णपोस्ट