रेडियो टिकापुर कैलाली जिल्लाबाट प्रसारण हुने सामुदायिक रेडियो हो। १०१ मेघाहर्ज आवृत्ति भएको यो रेडियो स्टेसनको स्थापना २०६३मा भएको हो।

रेडियो टिकापुर
प्रशारण क्षेत्र:कैलाली जिल्ला र आसपासका क्षेत्र
आवृति१०१ मेगाहर्ज
प्रथम प्रसारण२०६३
प्रकार:समाचार, मनोरञ्जन
भाषानेपाली

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्