रेट्बा ताल
रेट्बा ताल वा गुलाबी (रोज) सेनेगलको राजधानी डकार उत्तर पूर्वमा पर्ने केप भर्ट पेनिसुलामा अवस्थित गुलाबी रंगको पानी भएको ताल हो ।[१]
रेट्बा ताल | |
---|---|
रहेको स्थान | केप भर्ट पेनिन्सुला |
भौगोलिक निर्देशांक | १४°५०′उ १७°१४′प / 14.833°N 17.233°W |
प्रकार | नुनिलो ताल |
सिंचित क्षेत्र | सेनेगल |
सतहको क्षेत्रफल | ३ किमी२ (१ वर्ग माइल) |
अधिक गहिराई | ३ मिटर (९.८ फिट) |
यो पनि पढ्नुहोस
सम्पादन गर्नुहोस्अन्य तश्वीरहरू
सम्पादन गर्नुहोस्- see here वेब्याक मेसिन अभिलेखिकरण २०१३-०१-१३ मिति
सन्दर्भ सूची
सम्पादन गर्नुहोस्- ↑ Handayani, Wuri; Tasya Paramitha, "Danau Pink, Sensasi Wisata Apung di Senegal", VIVAnews (Indonesianमा), अन्तिम पहुँच १९ जुन २०१२
|coauthors=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण १३ डिसेम्बर २०१९ मिति
विकिमिडिया कमन्समा रेट्बा ताल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा रेट्बा ताल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।