रेखा पुणेकर (अङ्ग्रेजी: Rekha Punekar) एक पूर्व भारतीय महिला क्रिकेट खेलाडी हुन् ,जो भारतीय महिला क्रिकेट टिमको लागि टेस्टवनडे म्याच खेल्ने गर्थिन् ।[१] उनले भारतीय महिला टिमको तर्फबाट दायाँ हातले ब्याटिङ गर्दै दुई टेस्ट र एक वनडे म्याच खेलेकी थिइन् ।[२]

रेखा पुणेकर
व्यक्तिगत जानकारी
नामरेखा पुणेकर
जन्मभारत
ब्याटिङदायाँ हाते
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप )२६ जुन १९८६ v इङ्ल्यान्ड महिला
अन्तिम टेस्ट३ जुलाई १९८६ v अस्ट्रेलियाली महिला
एदिअ पदार्पण (क्याप )२२ जुन १९८६ v इङ्ल्यान्ड महिला
खेल जीवन तथ्याङ्क
स्रोत: क्रिकेट आर्काइव, ०१ अप्रिल २०१७

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Rekha Punekar", क्रिकेट आर्काइव, अन्तिम पहुँच ०१ अप्रैल २०१७ 
  2. "Rekha Punekar", क्रिकइन्फो, अन्तिम पहुँच ०१ अप्रैल २०१७