त्रिभुज
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
तिन वटा सरल रेखाहरु मिलेर वनेको वन्द आकृतिलाई नै त्रिभुज भनिन्छ । यसका तीन वटा भित्री कोणहरू पनि हुन्छन् । त्रिभुज भुजाको नापको आधारमा तीन प्रकारका हुने गर्दछन्:
त्रिभुज | |
---|---|
Edges and vertices | तीन |
Schläfli symbol | {3} (for equilateral) |
Area | various methods; see below |
Internal angle (degrees) | 60° (for equilateral) |
भुजाको आधारमा
सम्पादन गर्नुहोस्- समबाहु त्रिभुज - समान भुजा भएको त्रिभुजलाई सम्बाहु त्रिभुज भनिन्छ । यसको भित्री कोणको मान ६० डिग्री हुन्छ ।
- समद्विबाहु त्रिभुज - दुई ओटा भुजा बराबर भएको त्रिभुज समद्धिबाहु त्रिभुज हो। । यसको आधार रेखाबाट बनेको दुई ओटा भित्री कोणको मान बराबर डिग्रीको हुन्छ ।
- विषमबाहु त्रिभुज - तिनै भुजाको लम्बाई असमान हुन्छ । यसको कोणको मान पनि असमान डिग्रीको हुन्छ ।
कोणको नापको आधारमा
सम्पादन गर्नुहोस्त्यस्तै कोणको नापको आधारमा ३ प्रकारको हुने गर्दन् ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा त्रिभुज सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।