रूसको झण्डा
रूसको राष्ट्रिय झन्डा एक तिरंगा झन्डा हो जसमा तीन समान चौडाइको तेर्सो पट्टि छ। सबै भन्दा माथि सेतो, बीचमा निलो र सबैभन्दा तल रातो पट्टी रहेको छ।
नाम | Триколор |
---|---|
प्रयोग | Civil and state flag, civil and state ensign |
अनुपात | 2:3 |
अधिग्रहण | |
डिजाइन | तेर्सो तीन रंगे; सेतो, निलो र रातो |
डिजाइनकर्ता | पिटर महान |
झन्डाको को पहिलो प्रयोग रूसी व्यापारिक जहाजहरूक लागि गरिएको थियो र १६९६ मा रूसी जारशाहीको झन्डाको आधिकारिक बन्यो।
बोल्सेभिक क्रान्ति पश्चात् रूसी सोभियत गणराज्यको निर्माण भएपछि, रूसी तीनरङ्गे झन्डा प्रयोग अन्त्य गरियो। यसको प्रयोग रूसी गृहयुद्ध को दौरान श्वेत आन्दोलन र रूसी राज्यहरूले गरे। सोभियत सङ्घ को निर्माण भएपछि यसले सुनौलो हसियाँ हथौडा भएको रातो झन्डा प्रयोगमा ल्यायो।
इतिहास
सम्पादन गर्नुहोस्-
पिटर महानले बनाएको झन्डाको स्केच, १६९९ -
१८९६ भन्दा अघि र पछिको
रूसको राष्ट्रिय झन्डा -
Magazine cover of
white émigré, 1932 -
बोरिस येल्तसिन १९९१ को कु प्रयासको दौरान झन्डा फहराउदै,
प्रतीक
सम्पादन गर्नुहोस्रूसी झन्डा को रङको अर्थ सम्बन्धी विभिन्न व्याख्या छन्। सेतो रङले कुलीनता र स्पष्टताको प्रतीक, निलो रङले निष्ठा, ईमानदारी, निर्दोषता र नैतिकताको लागि, र रातो रङले साहस, उदारता र प्रेम प्रतिनिधित्व गर्छ।[१]
-
रूसी महासङ्घको राष्ट्रपतिको आधिकारिक मानक
-
पुटिनको पछाडी रहेको रूसी तिरंगा
-
इडनबर्ग को रूसी कन्सुलेटमा रहेको रूसी झन्डा
-
रूसी राजदुतको कारमा रहेको रूसी झन्डा
-
अप्रिल २, १९९६ मा हस्ताक्षर गरिएको रुस र बेलारुसको सन्धिको सम्झनामा जारी गरिएको हुलाक टिकट
-
२०१९ को विजय दिवसको परेडको क्रममा रूसी झन्डा र विजय झन्डा