रूसको झण्डा
रूसको राष्ट्रिय झण्डा एक तिरंगा झण्डा हो जसमा तीन समान चौडाइको तेर्सो पट्टि छ। सबै भन्दा माथि सेतो, बीचमा निलो र सबैभन्दा तल रातो पट्टी रहेको छ।
![]() | |
नाम | Триколор |
---|---|
प्रयोग | Civil and state flag, civil and state ensign ![]() |
अनुपात | 2:3 |
अधिग्रहण | |
डिजाइन | तेर्सो तीन रंगे; सेतो, निलो र रातो |
डिजाइनकर्ता | पिटर महान |
झण्डाको को पहिलो प्रयोग रूसी व्यापारिक जहाजहरूक लागि गरिएको थियो र १६९६ मा रूसी जारशाहीको झण्डाको आधिकारिक बन्यो।
बोल्सेभिक क्रान्ति पश्चात् रूसी सोभियत गणराज्यको निर्माण भएपछि, रूसी तीनरङ्गे झण्डा प्रयोग अन्त्य गरियो। यसको प्रयोग रूसी गृहयुद्ध को दौरान श्वेत आन्दोलन र रूसी राज्यहरूले गरे। सोभियत सङ्घ को निर्माण भएपछि यसले सुनौलो हसियाँ हथौडा भएको रातो झण्डा प्रयोगमा ल्यायो।
इतिहाससम्पादन
पिटर महानले बनाएको झण्डाको स्केच, १६९९ Magazine cover of
white émigré, 1932बोरिस येल्तसिन १९९१ को कु प्रयासको दौरान झण्डा फहराउदै,
प्रतीकसम्पादन
रूसी झण्डा को रङको अर्थ सम्बन्धी विभिन्न व्याख्या छन् । सेतो रङले कुलीनता र स्पष्टताको प्रतीक, निलो रङले निष्ठा, ईमानदारी, निर्दोषता र नैतिकताको लागि, र रातो रङले साहस, उदारता र प्रेम प्रतिनिधित्व गर्छ ।[१]
झलकसम्पादन
रूसी महासंघको राष्ट्रपतिको आधिकारिक मानक
पुटिनको पछाडी रहेको रूसी तिरंगा