रुही सिंह
रुही सिंह एक भारतीय अभिनेत्री, मोडल र पूर्व मिस इन्डिया हुन् । रुहीले आफ्नो बलिउड चलचित्रको यात्रा मधुर भण्डारकरको निर्देशनमा बनेको क्यालेन्डर गर्ल्स नामको चलचित्रबाट गरिन् ।[१]
रुही सिंह | |
---|---|
जन्म | १९९१ जयपुर्, राजस्थान, भारत |
राष्ट्रियता | भारतीय |
मातृ शिक्षाप्रतिष्ठान | राजस्थान विश्वविद्यालय |
पेशा | अभिनेत्री, मोडल |
कार्यकाल | २०११–वर्तमान |
उचाइ | १.७५ मी (५ फिट ९ इन्च) |
धर्म | हिन्दु |
जीवनी
सम्पादन गर्नुहोस्रुही सिंहको जन्म भारतको राजस्थानको जयपुर सहरमा भएको हो ।[२][३] उनको प्राथमिक शिक्षा पनि जयपुरमा भएको हो ।[४]
करियर
सम्पादन गर्नुहोस्सिंहको प्रारम्भिक चाहना गायिका बन्ने थियो ।[५]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Ruhi Singh: The lights-camera-action call is my happiest moment"।
- ↑ "Ruhi Singh - Femina Miss India 2012 Contestants - Indiatimes.com", indiatimes.com, अन्तिम पहुँच १४ डिसेम्बर २०१५। वेब्याक मेसिन अभिलेखिकरण ५ नोभेम्बर २०१५ मिति
- ↑ "Ruhi Singh - Beauty Pageants - Indiatimes", Femina Miss India, अन्तिम पहुँच १४ डिसेम्बर २०१५।
- ↑ http://www.bombaytimes.com/movies/india/Ruhi-Singh-On-kissing-I-would-rate-myself-a-10-10/articleshow/50996369.cms वेब्याक मेसिन अभिलेखिकरण २०१७-०७-०८ मिति
- ↑ "Jaipur girl Ruhi to make film debut"।