रुचा हसब्निस (जन्म ८ फेब्रुअरी १९८८) एक भारतीय चलचित्र अभिनेत्री हुन् । रुचा टेली शृङ्खला "साथ निभाना साथिया" को राशि नामक मुख्य भूमिका निर्वाह गरेको कारण चर्चित भएकी हुन् ।[२]

रुचा हसब्निस
जन्म (1988-02-08) ८ फेब्रुअरी १९८८ (उमेर ३६)[१]
मुम्बई, भारत
वासस्थानमुम्बई, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री
धर्महिन्दु

जीवनी सम्पादन गर्नुहोस्

मुम्बईबाट वाणिज्य स्नातक गरिसकेपछि, रुचालाई अभिनय गर्ने अनुबन्ध मराठी टेली शृङ्खला "चार चौघी"बाट प्राप्त भयो । वर्तमानमा रुचा "राशि" नामक मुख्य भूमिका निर्वाह गरेकी थिइन, जुन भुमिकाको लागि उनलाई सन् २०११ मा स्टार प्लसको तर्फबाट सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कारबाट सम्मानित गरिएको थियो ।[३]

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. Rucha Hasabnis [Biography] (Rashi is Saath Nibhana Saathiya) वेब्याक मेसिन अभिलेखिकरण २०१२-०८-१९ मिति
  2. "Rucha Hasabnis- Biography", Star Plus, अन्तिम पहुँच २३ सितंबर २०११  वेब्याक मेसिन अभिलेखिकरण २०११-११-०६ मिति
  3. Real avatar of TV actress वेब्याक मेसिन अभिलेखिकरण २०१३-०१-१५ मिति