रुगा
(रुघाबाट अनुप्रेषित)
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
रुघाखोकी एक सामान्य सरूवा रोग हो।
रुगा | |
---|---|
विभाग: | Family medicine, infectious diseases, ओटोल्यारिंजियोलोजी |
रुघा
सम्पादन गर्नुहोस्रुघा एक सरुवा रोग हो ।यो दुषीत हावा,पानी आदिका माध्यमबाट एक व्यक्तिबाट अकों व्यक्तिमा सनें गर्दछ।रुघा राइनो भाईरसको माध्यमबाट लाग्ने रोग हो ।
बच्ने उपाय
सम्पादन गर्नुहोस्रोगीबाट कम्तिमा एक मि. को दुरिमा बस्ने,सफा खानेकुरा खाने एवम सफा पानी पिउने हो भने यो रोग लाग्ने जोखिम निकै कम हुन्छ।
रोगको लक्षण
सम्पादन गर्नुहोस्सिँगान आउनु,ज्वरो आउनु आदि यसका लक्षणहरु रहेका छन् ।
सावधानी
सम्पादन गर्नुहोस्
उपचार
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा रुगा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।