‘’’रुग्णता(Morbidity) ’’’कुनै पनि मानिस शारीरिक वा मानसिक वा सामाजिक रूपले अस्वस्थ भएको अबस्था हो। रुग्णता त्यो अवस्था हो,जसमा व्यक्तिले शारीरिक वा मानसिक वा सामाजिक वा सबै प्रकारबाट अस्वस्थताको महसुस गरेको हुन्छ। रुग्णता कमजोर जीवनस्तर र उच्च मृत्युदरको सुचकाङ्क हो। यसलाई विभिन्न बिधिबाट मापन गर्न सकिन्छ। जसमध्ये प्रमुख दुइ बिधिहरु निम्न प्रकार छन्।

कोरा रोगावस्था दर(Crude Incident Rate):

रोग व्यपकता दर(Prevalence Rate):


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

<reference/>