रुघाखोकी एक सामान्य सरूवा रोग हो।

रुगा
विभाग:Family medicine, infectious diseases, ओटोल्यारिंजियोलोजी Edit this on Wikidata

रुघा सम्पादन गर्नुहोस्

रुघा एक सरुवा रोग हो ।यो दुषीत हावा,पानी आदिका माध्यमबाट एक व्यक्तिबाट अकों व्यक्तिमा सनें गर्दछ।रुघा राइनो भाईरसको माध्यमबाट लाग्ने रोग हो ।

बच्ने उपाय सम्पादन गर्नुहोस्

रोगीबाट कम्तिमा एक मि. को दुरिमा बस्ने,सफा खानेकुरा खाने एवम सफा पानी पिउने हो भने यो रोग लाग्ने जोखिम निकै कम हुन्छ।

रोगको लक्षण सम्पादन गर्नुहोस्

सिँगान आउनु,ज्वरो आउनु आदि यसका लक्षणहरु रहेका छन् ।

सावधानी सम्पादन गर्नुहोस्


उपचार सम्पादन गर्नुहोस्