राष्ट्रिय वनस्पति उद्यान

राष्ट्रिय वनस्पति उद्यान ललितपुर जिल्लाको गोदावरीमा अवस्थित छ । दुर्लभ, लोपोन्मुख, रैथाने वनस्पतिहरूको संरक्षण तथा संवर्द्धनको लागि विक्रम सम्बत् २०१९ सालमा यस उद्यानको स्थापना गरिएको थियो । यस वनस्पति गृहमा करिब ५५० भन्दा बढी प्रजातिका स्थानीय तथा अन्य वनस्पतिहरूको संरक्षणका साथै उत्पादन तथा अनुसन्धान पनि गरिन्छ ।[१] यहाँको वातावरणसँग मेल नखाने जातका विरुवाहरूलाई पनि हरितगृहमा राखेर विशेष हेरचाहका साथ राखिएको पाइन्छ ।

राष्ट्रिय वनस्पति उद्यान
राष्ट्रिय वनस्पति उद्यान प्रवेशद्वार
राष्ट्रिय वनस्पति उद्यान is located in नेपाल
राष्ट्रिय वनस्पति उद्यान
नेपालमा उद्यानको स्थान
स्थानगोदावरी, ललितपुर
निर्देशाङ्क२७°०७′N ८५°१९′E / २७.११°N ८५.३१°E / 27.11; 85.31निर्देशाङ्कहरू: २७°०७′N ८५°१९′E / २७.११°N ८५.३१°E / 27.11; 85.31
क्षेत्रफल३५ हेक्टर (८६.४९ एकड)
स्थापनाविसं २०१९ (2019)
वेबसाइटhttp://dpr.gov.np/

इतिहास सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्