राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान नेपाल प्रहरीको प्रमूख प्रशिक्षण केन्द्र हो । यो काठमाडौँको महाराजगन्जमा अवस्थित छ । यसले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको छ।[१]

राष्ट्रिय प्रहरी प्रशिक्षण
स्थान
नक्सा

नेपाल
निर्देशाङ्क२७°४४′०२″N ८५°१९′४२″E / २७.७३३८°N ८५.३२८२°E / 27.7338; 85.3282निर्देशाङ्कहरू: २७°४४′०२″N ८५°१९′४२″E / २७.७३३८°N ८५.३२८२°E / 27.7338; 85.3282
जानकारी
प्रकारप्रहरी तालिम
स्थापना1956
वेबसाइटnpa.nepalpolice.gov.np

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाहिरी कडीहरू सम्पादन गर्नुहोस्