राष्ट्रिय नवीकरण (चिली)
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
राष्ट्रिय नविकरण (Renovación Nacional) चिलेमा एउटा राजनीतिक दल हो। दल १९८७मा स्थापना गरियो। कर्लोस लरैन दलको अध्यक्ष हो।[१] २००५को सभापतिको निर्वाचनमा दलको उमेदवार सेबस्तिअन पिन्जेरा एचेन्जिकेले १७५१८६६ मतहरू (२५.४%) पायो।[२] २००५ संसदीय निर्वाचनमा दलले ९२०१६४ मतहरू (१४.२% , १९ क्षेत्रहरू) पायो।[३]
स्रोतहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा राष्ट्रिय नविकरण सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।