राम जेठमलानी

भारतीय वकिल र राजनीतिज्ञ


राम जेठमलानी (पूरा नाम: राम भूलचन्द जेठमलानी, सिंधी: رام جيٺملاڻي, जन्म: १४ सेप्टेम्बर १९२३, सिन्ध, ब्रिटिश भारतको शिकारपुर शहर मा) एक सुप्रसिद्ध भारतीय वकिल र राजनीतिज्ञ हुन्।राम जेठमलानीले १७ वर्ष को उमेरमा एलएल.बी. डिग्री हासिल गरे।[] उहाँ भारतमा सबैभन्दा उच्च सशुल्क वकील हुन् ।[]उनले १० सेप्टेम्बर २०१७ मा न्यायिक पेशाबाट आफ्नो सेवानिवृत्तिको घोषणा गर्नुभयो।[]

राम भूलचन्द जेठमलानी
निर्वाचन क्षेत्रराज्यसभा
भारत को कानून मन्त्री
कार्यकाल
१९९९ - २०००
पूर्वाधिकारीएम थंबीदुरई
उतराधिकारीअरूण जेटली
कार्यकाल
१९९६ - १९९६
केन्द्रीय शहरी विकास मन्त्री
कार्यकाल
१९९८ - १९९९
व्यक्तिगत विवरण
जन्म (1923-09-14) १४ सेप्टेम्बर १९२३ (उमेर १०१)
शिकारपुर, ब्रिटिश भारत
राष्ट्रियताभारतीय
राजनीतिक दलभारतीय जनता पार्टी
जीवन साथीरतना आर.
निवास(हरू)२, अकबर रोड़, नयाँ दिल्ली
जीवनवृतिवकिल, प्रोफेसर, राजनेता

व्यक्तिगत जीवन

सम्पादन गर्नुहोस्