रामपुर चितवन जिल्लाको भरतपुरबाट करिब १० किलोमीटरको दूरिमा पर्ने बजार हो। यो ठाउँ कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रहेको कारणले चिनिन्छ। यसका साथै सोहि स्थानमा नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत मकै तथा कोशेबाली अनुसन्धानको कार्यक्रम समेत संचालित छ।