बर्माको मचिना सहरमा जन्मिएका रामकृष्ण शर्मा (१९७८-२०४३) कवि, समालोचक र निबन्धकारका रूपमा परिचित छन् । मूलतः उनी नेपाली साहित्यका प्रखर समालोचक हुन् । [१]

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

विद्यार्थी जीवनदेखि नै आफ्नो प्रतिभाको परिचय दिंदै आएका रामकृष्ण शर्मा आफ्ना अध्ययन कालदेखि नै अनेकौं पदक र पुरस्कार प्राप्त गर्न सफल देखिन्छन् । गौहाटी विश्व विद्यालय आसामबाट अङ्ग्रेजीमा एम.ए.सम्मको अध्ययन गरी सोही विश्व विद्यालयबाट कानुनको स्नातकमा प्रथम श्रणीमा प्रथम स्थान प्राप्त गरेका शर्मा बहुमुखी प्रतिभा भएका व्यक्ति हुन् ।

साहित्य यात्रा सम्पादन गर्नुहोस्

कृति सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. भट्टराई, घटराज (२०५६), नेपाली लेखक कोश, काठमाडौं : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान