रानी कौसल्यावती पाल्पा राज्यकी राजकुमारी का रूप जन्मेकी थिइन यिनको विवाह गोरखाका तत्कालीन राजा नरभुपाल शाहसँग भएको थियो। रानी कौसल्यावतीको कोखबाट जन्मेका युवराज पृथ्वी नारायण शाह नै गोरखा र पछि नेपालका माहाराजधिराज बनेका थिए। पृथ्वी नारायण शाहले नै विभिन्न टुक्रमा टुक्रिएको नेपाल राष्ट्रलाई एक बनाउन एकिकरण अभियान शुरू गरेका थिए।