रानी कौसल्यावती
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
रानी कौसल्यावती पाल्पा राज्यकी राजकुमारी का रूप जन्मेकी थिइन यिनको विवाह गोरखाका तत्कालीन राजा नरभुपाल शाहसँग भएको थियो। रानी कौसल्यावतीको कोखबाट जन्मेका युवराज पृथ्वी नारायण शाह नै गोरखा र पछि नेपालका माहाराजधिराज बनेका थिए। पृथ्वी नारायण शाहले नै विभिन्न टुक्रमा टुक्रिएको नेपाल राष्ट्रलाई एक बनाउन एकिकरण अभियान शुरू गरेका थिए।