रात्रीगाउन विशेषत महिलाले लगाउने खुकुलो खालको रात्रीपहिरन हो । यो सामान्यतया कटन, रेशम, सुती तथा नाइलनको कपडाले छाति र बाहुलाको भागमा विभिन्न बुट्टा तथा लेसले सजाएर बनाइएको हुन्छ ।

रात्रीगाउन
प्रकारभित्री/बाहिरी पहिरन
प्रयोगकर्तामहिला

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्