राज सिग्देल नेपाली गजल तथा आधुनिक गायक हुन. उनले गाएका गीतहरूमा म सराबि म सराबि , ऊ जितेर गई या हारेर गई , म त त्यसै बदनाम बदनाम थिए , संगीतले मन शान्त तुल्याउँछ लगायत गीतहरू चर्चित छन्.