राजेन्द्र कुमार के.सी.

(राजेन्द्रकुमार केसीबाट अनुप्रेषित)

राजेन्द्रकुमार केसी एक नेपाली राजनीतिज्ञनेपाली कांग्रेसका सदस्य हुन्। उनी २०२२ मा काठमाडौँ १० बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।[१]

राजेन्द्रकुमार केसी
प्रतिनिधि सभा सदस्य
पद बहाली
थाहा छैन
पूर्वाधिकारीपुष्पकमल दाहाल
निर्वाचन क्षेत्रकाठमाडौँ १०
व्यक्तिगत विवरण
राजनीतिक दलनेपाली कांग्रेस

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "काठमाडौं-१० मा कांग्रेसका राजेन्द्र केसी निर्वाचित", सेतोपाटी, अन्तिम पहुँच २०२२-११-२४