राजु तामाङ
राजु तामाङ (जन्म २७ अक्टोबर १९८५) एक नेपाली राष्ट्रिय फुटबल खेलाडी हुन् । साथै उनी नेपाल आर्मी क्लबबाट पनि क्लब फुटबल खेल्ने गर्दथे ।
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | राजु तामाङ | ||
जन्म मिति | २७ अक्टोबर १९८५ | ||
खेल्ने स्थान(हरू) | मीडफिल्डर | ||
क्लब जानकारी | |||
वर्तमान टोली | नेपाल आर्मी क्लब | ||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
२००४– | नेपाल आर्मी क्लब | ||
अन्तर्राष्ट्रिय करियर | |||
२००५ | नेपाल | ३१ [१] | (२) |
*क्लब घरेलु लिग उपस्थिति र गोल |
अन्तर्राष्ट्रिय जीवन
सम्पादन गर्नुहोस्राजु तामाङले नेपाली राष्ट्रिय फुटबल टिमका लागि पहिलोपटक २००५ सालम खेलेका थिए।[१] उनले [[२०१४ एएफसी च्यालेन्ज कप छनोट चरणमा उत्तरी मारियाना आइसल्यान्डको राष्ट्रिय टिम विरूद्ध पेनाल्टी मार्फत गोल गरेका थिए । उक्त खेलमा नेपाल ६-० गोल अन्तरले विजयी भएको थियो[२]।
अन्तराष्ट्रिय गोल
सम्पादन गर्नुहोस्# | मिति | स्थान | विपक्ष | गोल | नतिजा | प्रतिस्पर्धा |
---|---|---|---|---|---|---|
१ | २ मार्च २०१३ | दशरथ रङ्गशाला, काठमाडौ, नेपाल | उत्तरी मारिआना टापु | २०१४ एएफसी च्यालेन्ज कप छनोट चरण[३] |
व्यक्ति जीवन
सम्पादन गर्नुहोस्पुरस्कार तथा सम्मानहरू
सम्पादन गर्नुहोस्- एन्फा वर्षको उत्कृष्ट खेलाडी २०७२ साल,
सन्दर्भ सामाग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ राजु तामाङ नेसनल फुटबल टिम्स डटकममा
- ↑ "AFC Challenge Cup Qualifiers: See How Raju Tamang Converted An Easy Spot Kick - Pictorial", GoalNepal.com, ३ मार्च २०१३, अन्तिम पहुँच २० अक्टोबर २०१४। वेब्याक मेसिन अभिलेखिकरण २१ अक्टोबर २०१४ मिति
- ↑ http://www.thehimalayantimes.com/fullNews.php?headline=AFC+Qualifiers%3A+Nepal+thump+Northern+Mariana+Islands+6-0&NewsID=367962 वेब्याक मेसिन अभिलेखिकरण २०१३-०३-०४ मिति