किङ लियर महान अङ्रेजी नाटककार विलियम शेक्सपियरद्वारा लिखित विश्व प्रसिद्ध अङ्रेजी नाटक हो।