राजर्षी जनक कप एक फुटबल प्रतियोगिता हो ।यो फुटबल प्रतियोगितामा काठमाडौंका कुल ८ ए डिभिजन क्लकहरू बिच आयोजना हुने फुटबल प्रतियोगिता हो ।जुन वि.स.२०७३ सालबाट सुरू हुन गई रहेको छ।वाग्मती युवा क्लब सर्लाही ले आयोजना गर्ने यस प्रतियोगिता सर्लाहीमा सञ्चालन हुनेछ ।

राजर्षी जनक कप
स्थापनावि.स. २०७३ चैत
क्षेत्रनेपाल नेपाल
समूह सङ्ख्या
वर्तमान विजेतामनाङ-मर्स्याङ्दी क्लब
सबैभन्दा सफल क्लबमनाङ-मर्स्याङ्दी क्लब
(१ उपाधि)
राजर्षी जनक कप २०७३

इतिहास सम्पादन गर्नुहोस्

विजेताहरू सम्पादन गर्नुहोस्

२०७३
  • विजेता : मनाङ-मर्स्याङ्दी क्लब
  • उप-विजेता : नेपाल आर्मी क्लब

उत्कृष्ट नतिजा सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्