"राजपूताना" भारतमा अहिलेको राजस्थानको पुरानो नाम हो। १९४९ भन्दा पहिला राजस्थानलाई राजपूताना भनिन्थ्यो।