रवीना टन्डन एक भारतीय अभिनेत्री, निर्मात्री र पूर्व मोडल हुन । उनी प्रारम्भमा बलिउड चलचित्रमा काम गरिन र पछिल्लो समयमाँ आएर तेलुगु चलचित्र उद्योग र तमिल चलचित्र उद्योगमाँ समेत अभिनय गरिन । टन्डनले सन १९९१ मा बलिउड चलचित्र पत्थर के फुलबाट आफ्नो अभिनय करियरको सुरुवात गरिन र लक्स न्यू फेस अफ द एअर फिल्मफेयर पुरस्कार पाऊं सफल भइन ।[१]

रवीना टन्डन
सन २०१२ माँ टन्डन
जन्ममुम्बई, महाराष्ट्र, भारत
पेशाअभिनेत्री, निर्मात्री र मोडल
कार्यकाल१९९१-२००६, २०११-वर्तमान
जीवनसाथीअनिल थडानी (२००४- वर्तमान)
सन्तान
आफन्तरवि टन्डन (बुवा)

जीवनी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्