रवि शंकर (धार्मिक गुरु)

श्री श्री रविशंकर एक आध्यात्मीक गुरु हुन् । उनको जन्म सन् १९५६मे १३ तारिखमा भारतको तामिलनाडुमा भएको थिए । उनी एक गैरनाफामूलक शैक्षिक र मानवतावादी गैर सरकारी संस्था द आर्ट अफ लिभिङ फाउण्डेशनको संस्थापक हुन् । शंकरलाई फोर्ब्स पत्रिकाले भारतको पाँचौं शक्तिशाली नेताको रूपमा चित्रण गरेको छ । [२]

श्री श्री रविशंकर
जन्म:रविशंकर
(१९५६-०५-१३)१३ मे १९५६
पापनाशम्,तामिलनाडु, भारत
राष्ट्रियता:भारतीय
दर्शन:अद्वैत वेदान्त
पुस्तक:Celebrating Silence, An Intimate Guide to Sincere Seeker, God Loves Fun
भनाइ:My Vision is a violence free, stress free world.[१]
श्री श्री रविशंकर एक कार्यक्रममा


जिवनी सम्पादन गर्नुहोस्

भारतको पापनाशम्, तामिलनाडुमा जन्मेका उनी गाडी व्यापारमा सक्रिय थिए ।[३][४] उनले बेंगलोर विश्व विद्यालयवाट विज्ञान संकायमा ब्याचलर्स डिग्री हासील गरेका थिए । [५]).

सामाजिक क्रियाकलाप सम्पादन गर्नुहोस्

शैक्षिक र मानवतावादी क्रियाकलाप सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्