रत्नसम्शेर थापा नेपाली गीतकार हुन्। थापा ५ दशकदेखि नेपाली गीत संगीत सृजनामा सकृय रहेका छन्। उनले वि. सं. २०६९ सालको जगदम्बाश्री पुरस्कार प्राप्त गरेका छन्।


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्