रतिरहस्य
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जनवरी २०१२ मिति देखि यो अवस्थामा रहेको छ। |
वात्सायनको कामसूत्र पछि सर्वाधिक प्रसिद्दि प्राप्त कोक्कोक कृत रतिरहस्यको रचना दशौँ शताब्दिको अन्त्य तिर मानिएको छ। यसको नाम, यसको रचनाकार कोक्कोक (पारिभद्र का नाति एवं तेजोक का पुत्र)बाट भएको छ। यसको प्रसिद्दिको कारण कतै कतै यौन शास्त्रलाई नै कोक शास्त्र पनि भन्ने चलन छ। यसमा १५ अध्याय र ५५५ श्लोकहरू छन्। कामसूत्र केही जटिल तथा सङ्केतात्मक भएकोले रतिरहस्यको प्रसिद्दि बढेको भनाई छ। पश्चिमी विद्वानहरूले कामसूत्रको पन खोज गर्नु अघिको समयमा भारतिय उपमहाद्वीपमा रतिरहस्य बढि प्रचलित रहेको थियो। कामसूत्र कामदेवलाई अर्पण गरिएको छ भने रतिरहस्य कामदेव का स्त्री रति लाई अर्पण गरिएको छ। कामसूत्रमा ४ अङ्कलाई प्रधान मानिएको छ भने यसमा ५ अङ्कलाई प्रधान मानिएको छ।
विकिमिडिया कमन्समा रतिरहस्य सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।