रङ्गनाथ पौडेल

नेपालको चौथौं मुख्तियार
(रंगनाथ पण्डितबाट अनुप्रेषित)

रंगनाथ पौडेल वा रङ्गनाथ पण्डित नेपालका पूर्व प्रधानमन्त्री हुन्। यिनी विक्रम सम्बत् १९९४ असोज देखि १९९५ सम्म करिव १ वर्ष प्रधानमन्त्री बनेका थिए। यिनी एक राजनेता, राजगुरु तथा तान्त्रिक पण्डित व्रजनाथ पौड्यालका छोरा थिए । रंगनाथ पण्डित वि.सं १८९४ साउनमा मुख्तियार भिमसेन थापालाई पदच्युत गरिएपछि मुलुकको मुख्तियारी पाएका व्यक्ती हुन्। तर उनको अधिकार क्षेत्र मुलुकी बन्दोवस्त र परराष्ट्र विभागमा मात्र सिमित थियो। यिनले वि.सं १९९५ भाद्रमा राजीनामा दिएपछि चौतारीया पुष्कर शाहलाई मुख्तियारी दिइएको थियो।[१]

पण्डित राज

रङ्ग नाथ पौड्याल
जवान रङ्गनाथ पौडेल
राष्ट्रियतानेपाली
जातीयताबाहुन
पेशाराजनीति
धर्महिन्दू

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. प्राचिन नेपाल (पृष्ठ-३२ ), बैसाख २०६३, पुरातत्व विभाग