योहान कालिन
फुटबल प्रशिक्षक
जोहान कालीन (जन्म १०७८[३]) एक फुटबल व्यवस्थापक हुन् । भने वर्तमान नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक हुन्[४] ।
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
जन्म स्थान | स्विडेन | ||
क्लब जानकारी | |||
वर्तमान टोली | नेपाल | ||
प्रबन्धक करियर | |||
वर्ष | टोली | ||
२००८-२०११ | बर्गनासेट्स् एआइके[१] | ||
२०११-२०१३ | नोट्भीकेन्स आइके | ||
२०१३-२०१४ | मछिन्द्र फुटबल क्लब[२] | ||
२०१९– | नेपाल |
कालीन युइएफएका मान्यता प्राप्त प्रशिक्षक समेत हुन् [४] ।
प्रशिक्षण जीवन
सम्पादन गर्नुहोस्२०७० को सहिद स्मारक लिगमा कालीनले मछिन्द्र क्लबको प्रशिक्षण सम्हालेका थिए ।[१] उनको प्रशिक्षणमा रहेको मछिन्द्रले लिग दोस्रो स्थानमा टुङ्गाएको थियो[५] ।२०१९बाट उनी दुई वर्षका लागि नेपाल राष्ट्रिय टिमका मुख्य प्रशिक्षकका रूपमा नियुक्ति भएका थिए[६][७] । लगातार ६ खेल सम्म गोल गर्न नसकेको नेपालले उनले प्रशिक्षण सम्हालेको चाइनिज ताइपेइ विरूद्वको चौथो मैत्रीपूर्ण खेलमा गोल गर्न सफल भएको थियो[८][९] ।
सन्दर्भ सामाग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "Machhindra FC appoints Swedish coach Johan Kalin as head coach for initial contract of 4 months", Image Khabar, अन्तिम पहुँच २०१९-०३-०७।[स्थायी मृत कडी]
- ↑ "Swedish national Johan Kalin has been appointed head coach of NMB Bank Machhindra FC.", Nepalifootball, अन्तिम पहुँच २०१९-०३-०७।
- ↑ "Johan Kalin", Footballdatabase, अन्तिम पहुँच २०१९-०३-०७।
- ↑ ४.० ४.१ "Nepal’s new coach seeks improvement", The Kathmandu Post, अन्तिम पहुँच २०१९-०२-२५।
- ↑ "I’m here to develop standard of Nepali football: Head coach Kalin", República, २०१९-०२-२५।
- ↑ "ANFA names Swedish Kalin as Nepal coach", The Kathmandu Post, २०१९-०३-०७।
- ↑ "Nepal hold Kuwait", The Himalayan Times, २०१९-०३-२३।
- ↑ "‘प्रदर्शनबाट सन्तुष्ट छु’ – प्रशिक्षक कालीन", हाम्रो खेलकुद, अन्तिम पहुँच शुक्रबारबार, २४ जेठ २०७६।
- ↑ "सातौँ खेलमा तोडियो गोलको खडेरी", हाम्रो खेलकुद, अन्तिम पहुँच शुक्रबारबार, २४ जेठ २०७६।