अरुणग्रह

सूर्य देखि सातौं ग्रह
(युरेनसबाट अनुप्रेषित)

अरुणग्रह (प्रतीक: ⛢) सौर्यमण्डलको सूर्यबाट सातौँ ग्रह हो। ग्याँस पिण्ड हो। यो सौर्यपरिवारमा तेश्रो ठूलो ग्रह हो। यसको २७ वटा उपग्रहहरू छन्। यो ग्रह आफ्नो अक्षमा धेरै ढल्केको हुनाले ध्रुवीय दृष्टीकोणले तेर्सो परेको छ।

अरुण र यसका चन्द्रमाहरू

यो ग्रह हरियो रंगको छ । यस ग्रहलाई विलियम हर्सेलले १३ मार्च १७८१ मा पत्ता लगाएका थिए । यस ग्रहमा ८३ प्रतिशत हाइट्रोजन तत्व पाइन्छ । यस ग्रहामा सुर्य पश्चिम दिशाबाट उदाउँछ।



सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्