युद्धमन्यु पञ्चाल नरेशद्रुपदका छोरा र धृष्टद्युम्न तथा द्रौपदीका भाइ थिए। यस बाहेक उनका अन्य भाइहरूमा, उत्तमानुज र सत्यजित र शिखण्डी थिए। महाभारतको युद्धमा उनी पाण्डव सेनाकातर्फबाट लडेका थिए। महाभारतको युद्धमा उनले कृतवर्मा, दुर्योधन, कृपाचार्य, कर्णका भाइ चित्रसेनअश्वत्थामाविरुद्ध लडे। कृपाचार्यले उनलाई पराजित गरे। युद्धमन्युले कर्णको भाइ चित्रसेनलाई मारे। [१]

युद्धमन्युले अश्वत्थामाविरुद्धको युद्धमा आफ्नो मृत्युको सामना गरे। [२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. द्रोण पर्व, अध्याय 92, 130; कर्णपर्व, अध्याय 61, 83
  2. महाभारत सौप्तिका पर्व, अध्याय 8, श्लोक 38