युगान्डा अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली

युगान्डा अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमले अन्तर्राष्ट्रिय क्रिकेटमा युगान्डाको प्रतिनिधित्व गर्ने गर्दछ । यो युगान्डा क्रिकेट सङ्घको मातहतमा रहेको छ जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को सदस्य हो ।[१][२]

युगान्डा अन्डर-१९
टीम विवरण
कप्तानदेर्रिक बाकुन्जी
प्रशिक्षकहेन्री ओकेछो
मालिकयुगान्डा क्रिकेट सङ्घ
टिम जानकारी
सहरकम्पाला
१९९८
आधिकारिक वेबसाइट:http://www.ugandacricket.com/

पृष्ठभूमि सम्पादन गर्नुहोस्


वर्तमान टिम खेलाडीहरू सम्पादन गर्नुहोस्

  • देर्रिक बाकुन्जी (c)
  • ब्रायन अद्रिको
  • फ्रान्क अकान्वासा
  • जेफानिया अरिनाइत्वे
  • त्रेभोर बुकेन्या
  • जोसेफ ब्यारुहानगा
  • जोन गाबुला
  • अब्दालाह लुबेगा
  • सिमोन ओकेछो
  • कोल्लिनेस ओक्वालिङ्गा
  • अस्हिराफ सेन्कुबुगे
  • डेभिड वाब्विरे
  • स्टेभेन वाब्वोसे
  • केन्न्रेथ वाइस्वा

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्