युक्लिड
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख अक्टोबर २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
युक्लिडलाई ज्यामितिका पिताको रूपमा चिनिने गरिन्छ। युक्लिड युनानी थिए। यिन्को जन्म किटानका सथ यकिन नभाएपनि अलेक्जेन्डियामा इ.पू ३६०मा भएको थियो। सानै उमेरदेकखि धुलौटो जमीनमा खेल्दा पनि यिनी छेस्काले बाङ्गा र टिन्गा रेखाहरू कोरेर रमाउँथे। पछि यिनै बालक आफूभन्दा अघिका रेखागणित सम्बन्धि चाख राख्ने सबै बिध्वानहरूले छरेका सम्पूण सामग्रीहरूलाई सङ्कलन गरी अफ्ना खोज , अनुभव र अनुशन्धानका निचोडहरूलाई नियमबध गरेर भन्ने नयाँ विषयलाई विश्व सामु र प्रमाणित गरी नामी बने।