याम्फु भाषा नेपालको हिमाली भेगका किराँत याम्फु जातिले बोल्ने किराँती भाषा हो। दक्षिणी याम्फुलाई दक्षिणी किराँत लोरुङ भाषा पनि मानिन्छ। यी प्रजातिहरू सबै नजिकको सम्बन्धित छन्।

याम्फु
याम्फे
क्षेत्रनेपाल
रैथाने(हरू)याम्फु राई
मातृभाषी वक्ता९,२०० (२०११ जनगणना)
२,५०० दक्षिणी याम्फु (२०११)
भाषा सङ्केतहरू
आइएसओ ६३९-३ybi
ग्लोटोलगyamp1244[१]

भौगोलिक वितरण सम्पादन गर्नुहोस्

याम्फु नेपालको निम्न स्थानहरूमा बोलिन्छ:

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "याम्फु", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History।