यामी गौतम

भारतीय अभिनेत्री

यामी गौतम (जन्म: (1988-11-28) २८ नोभेम्बर १९८८ (उमेर ३५)) हिन्दी चलचित्र एवं धारावाहिकहरुकी एक अभिनेत्री हुन्। उनको बलिवुडमा प्रवेश विकी डोनर फिल्मबाट भयो ।[२]

यामी गौतम
२०१३को जि सिने पुरस्कारको बेला
जन्म (1988-11-28) २८ नोभेम्बर १९८८ (उमेर ३५)
हिमांचल प्रदेश, भारत[१]
पेशाअभिनेत्री
कार्यकाल२००८-वर्तमान

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

 
विकी डोनर फिल्म के दौरान

यामीको पिता मुकेश गौतम जि न्यूज चेनलमा संयोजक हुन्। यामी पहिले एक आई ए एस अधिकारी बन्न चाहान्थिन् किनकि उनी एक धेरै राम्रो विद्यार्थी थिइन्। उनी मूल रूपमा हिमाचल प्रदेशबाट हुन्। उनीले दूरदर्शन करियरको सुरुवात चाँद के पार चलो धारावहिकबाट गरिन् तर उनी कलर्स चेनलमा आउने वाला ये प्यार न होगा कम धारावाहिकबाट प्रसिद्ध भइन्। उनीलाई आन्तिम चोटी दूरदर्शनमा ये प्यार न होगा कम धारावाहिकमानै देखिएको थियो, यस पश्चात उनी चलचित्रहरूको तर्फ बढिन्।

प्रमुख चलचित्रहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "I have had no affair in my life so far: Yaami Gautam — द टाइम्स ऑफ़ इण्डिया", Timesofindia.indiatimes.com, अन्तिम पहुँच ९ फेब्रुअरी २०१४ 
  2. "Vicky Donor actress Yami Gautam believes in 'breaking the mould' of a Hindi film heroine", २०१८-१२-३१, अन्तिम पहुँच २०१९-०२-१४ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्