यक्ष एक पौराणिक पात्र हो। यक्षलाई राक्षसहरूको नजिक मानिन्छ, यद्यपि तिनीहरू राक्षसहरु जस्तो मानिसको विरोधी हुदैनन् । सुरुवातमामा, दुई प्रकारका राक्षसहरू थिए; जसले रक्षा गर्थ्यो उसलाई यक्ष र अरूहरूको यज्ञहरूमा बाधा- अवरोध पुर्‍याउथ्यो उनीहरू राक्षस कहलिए ।

धनका देवता कुबेर यक्षहरुका राजा

यक्षको शाब्दिक अर्थ 'जादूको शक्ति' हो।

हिन्दू धर्किम ग्रन्थमा एक राम्रो यक्षको उदाहरण कुवेरलाई मानिन्छ जो धन सम्पत्तिमा अतुलनीय थिए। यक्षको अर्को सन्दर्भ महाभारतमा पनि पाइन्छ। जब पाण्डवहरू वनवासको समयमा वन वन घुम्दै थिए, तिनीहरूले एक यक्षलाई भेटे जसले युधिष्ठिरलाई प्रसिद्ध यक्ष प्रश्नहरू सोधे। []

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

बाह्य लिंकहरू

सम्पादन गर्नुहोस्
  1. यक्ष प्रश्न - एक चिट्ठा