(उच्चारण)देवनागरी बर्णमालामा व्यन्जनबर्णको २६औं अक्षर हो। यो अक्षर बच्चालाई सिकाउँदा भनिने सम्बोधन “बुढो य” हो। प्राचीन नेपालीमा यसलाई "य़" जसरी लेखिन्थ्यो।[]

य अक्षर
  • यात्री
  • यस



  1. Michaels, Axel (२०२४-०५-०७), "From Gorkha to Nepal", Nepal (Oxford University PressNew York): 136–159, आइएसबिएन 0-19-765093-7, अन्तिम पहुँच २०२४-०८-३१ 
"https://ne.wikipedia.org/w/index.php?title=य&oldid=1250526" बाट अनुप्रेषित