मौसमी गुरुङ भारतिय पृष्ठभूमिकी नेपाली गायिका हुन्। उनले नेपाली संगीतका विभिन्न गीतहरूमा स्वर प्रदान गरेकी छिन्।

मौसमी गुरुङ
तमु समाजको कार्यक्रममा मौसमी गाउँदै
व्यक्तिगत विवरण
जन्मपश्चिम बङ्गाल, भारत
विधापप संगीत
पेशागायक, संगीतकार, गीतलेखक
सक्रिय वर्ष२००३-वर्तमान
मौसमी गुरुङ

कार्य सम्पादन गर्नुहोस्

एल्बम सम्पादन गर्नुहोस्

  • अनफर्गेटेबल
  • पल
  • महसुस

गीतहरू सम्पादन गर्नुहोस्

  • परेलीमै छौ कि कसो
  • चोरेर लग्यो
  • च्याङ्बा होइ च्याङ्बा
  • लाउनलाई सके माया
  • आज तिमी
  • म नेपाली (निर्णय श्रेष्ठसँग)
  • माछी मारन
  • म रूप हुँ

[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्