मोनिक अलेक्जेन्डर

अमेरिकी अश्लिल चलचित्र अभिनेत्री

मोनिक अलेक्जेन्डर (जन्म २६ मे १९८२) अमेरिकन अश्लील चलचित्र अभिनेत्री तथा नग्न मोडल हुन ।

मोनिक अलेक्जेन्डर
अलेक्जेन्डर सन् २०११ लास भेगास एक कार्यक्रममा
जन्म (1982-05-26) २६ मे १९८२ (उमेर ४१)[१]
भ्यालेजि क्यालिफोर्निया, अमेरिका[१]
राष्ट्रियताअमेरिकी[१]
अन्य नाममोनिक, ब्रियाना,अलेक्जेन्ड्रा, सभाना[१]
उचाइ५ फिट ५ इन्च (१.६५ मी)[१][२]
तौल१०५ पाउन्ड (४८ किग्रा; ७.५ स्टोन)[१]
वेबसाइटhttp://www.moniquealexander.com

करियर सम्पादन गर्नुहोस्

अलेक्जेन्डरल १८ वर्षको हुँदा सेक्रिमेन्टोमा आफ्नो अश्लील चलचित्रको व्यबसायीक जीवन एक नग्न निर्त्यकारको रूपमा सुरुवात गरिन। उनी त्यस पछि विभिन्न वयस्क पत्रकाहरूमा देखा पर्न थालिन् । उनले १९९२ मा वयस्क चलचित्रमा केटी-केटी योन दृश्यको साथ आफुलाई अश्लील चलचित्रमा समावेश गराईन।

अवार्डहरू सम्पादन गर्नुहोस्

  • २००८ एभिएन अवार्ड – बेस्ट अल-गर्ल सेक्स सिन, चलचित्र – सेक्स एण्ड भायोलिन[३]
  • २००८ एभिएन अवार्ड – उत्कृष्ट सामुहिक यौन दृश्य, चलचित्र – डेबी डज डल्लास... अगेन[३]
  • २००९ एभिएन अवार्ड – उत्कृष्ट जोडीको यौन दृश्य – क्राइ वल्फ[४]
  • २०११ एभिएन अवार्ड – बेस्ट अल-गर्ल कपल सेक्स सिन – मिउ![५]

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ १.३ १.४ १.५ "मोनिक Alexander", IAFD। 
  2. "Vivid Signs Monique Alexander to Exclusive Deal", AVN, नोभेम्बर ३०, २००४, अन्तिम पहुँच जनवरी ५, २०१७ 
  3. ३.० ३.१ "2008 AVN Award Winners Announced", मूलबाट २००८-०४-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०१-१४  वेब्याक मेसिन अभिलेखिकरण २००८-०४-०४ मिति
  4. David Sullivan (२००९-०१-११), "2009 AVN Award-Winners Announced", AVN.com, अन्तिम पहुँच २००९-०१-११  = Archive.today अभिलेखिकरण २००९-०२-२३ मिति
  5. "AVN Announces the Winners of the 2011 AVN Awards", AVN.com, २०११-०१-०९, अन्तिम पहुँच २०११-०१-०९  वेब्याक मेसिन अभिलेखिकरण २०११-०१-१० मिति

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्