मोनाली ठाकुर
भारतीय पार्श्व गायिका तथा अभिनेत्री
मोनाली ठाकुर (जन्म ३ नोभेम्बर १९८५) एक भारतीय पार्श्व गायिका तथा अभिनेत्री हुन् । उनी मुख्य रूपले बलिउड चलचित्रहरूमा गीत गाउने गर्छिन । मोनालीले अहिलेसम्म २ बङ्गाली चलचित्रमा काम गरिसकेकी छिन् । मोनालीको जन्म भारतको कोलकातामा भएको हो ।
मोनाली ठाकुर (মোনালী ঠাকুর) | |
---|---|
व्यक्तिगत विवरण | |
वास्तविक नाम | मोनाली ठाकुर |
जन्म | ३ नोभेम्बर १९८५ |
उत्पत्ति | कोलकाता, भारत |
पेशा | गायिका, अभिनेत्री |
सक्रिय वर्ष | २००६-वर्तमान |
प्रारम्भिक जीवनी
सम्पादन गर्नुहोस्ठाकुरको सम्बन्ध एउटा पूर्ण संगीतमय परिवारसंग रहेको छ, उनको बुवा शक्ति ठाकुर एक बङ्गाली गायक र अभिनेता हुन्[१] र उनकी बहिनी मेहुली ठाकुर गोस्वामी एक पेशेवर पार्श्वगायिका हुन् ।[२] सानै उमेरमा उनले बङ्गाली टेलीभिजन कार्यक्रम आलोकितो एक इन्दु, मा इन्दु को मुख्य भूमिका निर्वाह गरिसकेकी छिन् ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ पविथरन, ईवा. " उसकी आवाज मे ऊम्फ", वर्व पत्रिका, खंड 16, 5वा अंक, मई,2008.
- ↑ "मोनाली ठाकुर आइडल रेस से बाहर वेब्याक मेसिन अभिलेखिकरण २००८-०६-२० मिति", टेली चक्कर, 7 फरवरी,2006.