मोदी खोला जलविद्युत केन्द्र


मोदी खोला जलविद्युत केन्द्र पर्वत जिल्लामा अवस्थित रहेको छ। मोदी नदीको प्रवाहबाट १४.८ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । [१] वार्षिक रुपमा ९२.५ GWh ऊर्जा उत्पादन हुने गरेको छ। सन् २००० मा सञ्चालनमा आएको यो विद्युत् केन्द्र नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको छ । [२]

मोदी खोला जलविद्युत केन्द्र
मोदी खोला जलविद्युत केन्द्र is located in नेपाल
मोदी खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा मोदी खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नाममोदी खोला जलविद्युत केन्द्र
देशनेपाल
निर्देशाङ्क२८°१३′१२″N ८३°४१′५७″E / २८.२१९९°N ८३.६९९१°E / 28.2199; 83.6991
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
मोदी खोला जलविद्युत केन्द्र
सुरुवात मिति२०५९-०४-३१
प्रकारनदीको पानी
टर्बाइन
क्षमता१४.८ MW

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Operating Projects :: Hydro (Above 1MW)" 
  2. "Nepal flooding damages 14.8-MW Modikhola small hydro project", Hydro Review, २०१६-०७-१९, अन्तिम पहुँच २०२०-०८-०४ [dead link]