मोड्युल वार्तालाप:Portal

पछिल्लो टिप्पणी: १ वर्ष अघि बडा काजीद्वारा विषय जानकारीमा

जानकारी सम्पादन गर्नुहोस्

प्रयोगकर्ता:बडा काजी, यो मोड्युललाई अङ्ग्रेजी विकिपिडिया अनुरूप उद्यतन गर्नु आवश्यक छ। देवनागरी वर्णमालाको अक्षरहरू प्रयोग गर्दा जटिल हुनसक्ने मेरो बुझाई रहेको छ। तसर्थ एक पटक म यसमा परिवर्तन गरेर यसलाई समाधान गर्ने कोसिस गरिरहेको छु। यहाँले पक्कै पनि यसलाई प्रणालीको प्रक्रियाको रूपमा लिनुहुनेछ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:०९, १० डिसेम्बर २०२२ (नेपाली समय)जवाफ दिनुहोस्

यदि तपाईंले कोड सम्पादक असक्षम गर्नुभयो भने यसले राम्रो काम गर्नेछ। मैले यो विधिको साथ कुनै पनि समस्या फेला पारेको छैन। बडा काजी (कुरा गर्नुहोस्) १९:१९, १० डिसेम्बर २०२२ (नेपाली समय)जवाफ दिनुहोस्
Biplab Anand --बडा काजी (कुरा गर्नुहोस्) १९:२०, १० डिसेम्बर २०२२ (नेपाली समय)जवाफ दिनुहोस्
"Portal" पृष्ठमा फर्कनुहोस्।